हिमालयन र इन्भेष्टमेण्टको मर्जरमा आज तीन बजे एमओयू हुँदै, दुई बैंकबाट ३/३ जना सञ्चालक बनाउने सहमति

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट र हिमालय बैंकबीच अन्ततः मर्जर प्रक्रिया अघि बढेको छ । लामो पूर्वतयारी पश्चात आज विहीवार दिउँसो ३ बजे काठमाडौंको ठमलेस्थीत अलोफ्ट होटेलमा समझदारी पत्र (एमओयू)मा हस्ताक्षर हुने भएको हो । नेपाल इन्भेष्टमेण्टका सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले समझदारीपत्रमा हस्ताक्षेर गर्ने कार्यक्रम रहेको इन्भेष्टमेण्टका प्रमुख कार्यकारी … Continue reading हिमालयन र इन्भेष्टमेण्टको मर्जरमा आज तीन बजे एमओयू हुँदै, दुई बैंकबाट ३/३ जना सञ्चालक बनाउने सहमति