सरकारले जनतासँग २ अर्ब ऋण लिँदै, ९ प्रतिशत ब्याज दिने
काठमाडौं । सरकारले नेपाली नागरिकसँग २ अर्ब रुपैयाँ ऋण लिन लागेको छ । नेपाल राष्ट्र बैंकले ५ वर्षपछि सावाँ फिर्ता गर्नेगरी ऋण लिन लागेको हो । यसका लागि केन्द्रिय बैंकले नागरिक बचतपत्र जारी गर्दै छ । सरकारले जनतासँग प्रत्यक्ष ऋण लिनु पर्दा नागरिक बचतपत्रमार्फत् लिने गर्छ । राष्ट्र बैंकले ११ जेठ (भोलि)देखि १ असारसम्म सर्वसाधारण … Continue reading सरकारले जनतासँग २ अर्ब ऋण लिँदै, ९ प्रतिशत ब्याज दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed