फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफा १०३.५८ प्रतिशत उछाल, ईपीएस ५६.५४ रुपैयाँ बढ्यो

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १०३.५८ प्रतिशत बढेर ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २२ करोड ५० लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज … Continue reading फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफा १०३.५८ प्रतिशत उछाल, ईपीएस ५६.५४ रुपैयाँ बढ्यो