कर्जा अपचलनमा मुछिएपछि छानविनका लागि तानिए कामना सेवा विकास बैंकका सीइओ बस्नेत

काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणकुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । झापास्थित इलाका प्रहरी कार्यालय दकमले सीईओ बस्नेत र दुई जना ऋणीलाई समेत पक्राउ गरेको जनाएको छ । बैंकमा ३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उक्त आरोपमा थप अनुसन्धान गरी कारबाही गर्न … Continue reading कर्जा अपचलनमा मुछिएपछि छानविनका लागि तानिए कामना सेवा विकास बैंकका सीइओ बस्नेत