आउने सोमबारबाट दैनिक १० घण्टासम्म लोडसेडिङ हुनसक्ने, यस्तो छ कारण

काठमाडौं । आउने ‘अप्रिल फुल’ अर्थात् १९ चैतबाट नेपालमा दैनिक १० घण्टासम्म लोडसेडिङ हुने जोखिम बढेको छ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट विजुली आयातलाई निरन्तरता दिन नसके नेपालमा लोडसेडिङ हुने पक्का भएको प्राधिकरणका अधिकारीहरुले बताएका छन् । नेपालले एक सम्झौतामार्फत् भारतको प्रतिस्पर्धी बजार ‘इण्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स) लिमिटेड’बाट विद्युत् खरीद गरिरहेको छ । उक्त सम्झौता … Continue reading आउने सोमबारबाट दैनिक १० घण्टासम्म लोडसेडिङ हुनसक्ने, यस्तो छ कारण