सरकारद्वारा ‘असम्भवप्रायः’ कार्ययोजना स्वीकृत, जलविद्युतको नाममा कति अवसर चुकाउनु पर्ने हो ?

काठमाडौं । वर्तमान वित्तीय स्थिति, जलवायु परिवर्तनसँग जोडिएका वैज्ञानिक प्रक्षेपणहरु र वैकल्पिक प्रविधिमा आएका उन्नयनले लगभग ‘असम्भव’ देखिने खालको एक महत्वाकांक्षी योजना सरकारले स्वीकृत गरेको छ । गत मंगलबार बसेको मन्त्री परिषद बैठकदे ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ स्वीकृत गरेको हो । उक्त मार्गचित तथा कार्ययोजनाको खाका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गत साता … Continue reading सरकारद्वारा ‘असम्भवप्रायः’ कार्ययोजना स्वीकृत, जलविद्युतको नाममा कति अवसर चुकाउनु पर्ने हो ?