प्राइम बैंकको महाप्रवन्धकमा श्रेष्ठ, एजिएममा मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकको महाप्रवन्धकमा अमृतचरण श्रेष्ठ चयन भएका छन । प्राइम बैंकको बुधबार बसेको संचालक समिति बैंठकले मर्जर कमिटिको प्रश्तावमा तत्कालिन कैलाश बैंकका सिईओ रहेका श्रेष्ठलाई महाप्रवन्धकमा नियुक्त गरेको हो । फागुन २९ गते राष्ट्रिय स्तरको कैलाश बैंकलाई प्राइम बैंकले प्राप्ति गरेपछि सो बैंकका तत्कालिन व्यवस्थापकसहित सबै कर्मचारी प्राइम बैंकमा समाहित भएका हुन … Continue reading प्राइम बैंकको महाप्रवन्धकमा श्रेष्ठ, एजिएममा मानन्धर नियुक्त