सुर्या लाइफको सीईओमा खड्का नियुक्त, बीमा समितिले दियो स्वीकृती

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुकार खड्का नियुक्त भएका छन । इन्स्योरेन्सको संचालक समितिले् यही जेठ १३ गते खड्कालाई सीईओ नियुक्तीको लागी बीमा समिति पठाएको थियो । बीमा समितिले मंगलबार खड्कालाई सिईओ नियुक्तीको चिठ्ठी दिएको हो । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजिनामा दिएपछि सञ्चालक समितिको बैठकले डेपुटी जनरल म्यानेजर खड्कालाई कार्यवाहक प्रमुख कार्यकारी … Continue reading सुर्या लाइफको सीईओमा खड्का नियुक्त, बीमा समितिले दियो स्वीकृती