स्वतन्त्र पूँजी बजार सुधार संघका अध्यक्ष रोहन कार्की बर्खास्त, अध्यक्षमा लुनिया नियुक्त

काठमाडौं । स्वतन्त्र पूँजी बजार सुधार संघका अध्यक्ष रोहन कार्की बर्खास्तीमा परेका छन् । लगानीकर्ताको मर्म र भावना विपरित, संघको मुख्य विचार र धारणको विरुद्धमा उभिएर लगानीकर्ताको आशा र भरोसा तुहाउने गतिविधि गरेको हुनाले कार्कीलाई बहुमत सदस्यको हस्ताक्षरसहित साधारण सदस्य समेत नरहने गरि बर्खास्त गरिएको छ । पूँजी बजार सुधार गर्ने भन्दै असोजमा डिल्लेश्वर कार्की … Continue reading स्वतन्त्र पूँजी बजार सुधार संघका अध्यक्ष रोहन कार्की बर्खास्त, अध्यक्षमा लुनिया नियुक्त