धमाधम सीईओ नियुक्त गर्दै बीमा कम्पनी, रिलायन्स लाइफको सीईओमा प्रस्तावित पोखरेलको तलवको कुरा मिलेन

काठमाडौं । बीमा कम्पनीमा ३ महिनाभन्दा बढी अवधी सीईओ खाली राख्न नपाउने निर्णय भएसंगै खाली रहेका बीमा कम्पनीहरुले धमाधम सीईओ नियुक्त गर्न थालेका छन् । बिहीबार बीमा समितिले सबै बीमा कम्पनीहरुलाई ३ महिनाभन्दा बढी समय सीईओ खाली नराख्न निर्देशन जारी गरेको छ ।बीमा समितिको निर्णयलाई आएलगत्तै नेपाल लाइफले सिनियर डेपुटी सीईओमा प्रविण रमण पराजुलीलाई नियुक्त … Continue reading धमाधम सीईओ नियुक्त गर्दै बीमा कम्पनी, रिलायन्स लाइफको सीईओमा प्रस्तावित पोखरेलको तलवको कुरा मिलेन