राष्ट्रिय बीमा कम्पनीको सीईओमा थापा, खड्का र बरालको नाम छनोट, कसले मार्ला बाजी ?

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आवेदकमध्येबाट ३ जनाको नाम छनोट भएको छ । कम्पनीले ११ जना आवेदकमध्येबाट सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम छनोट भएको छ । कम्पनीले सीईओको लागि गत मङ्सिर १२ गते सूचना प्रकाशन गरेको थियो । लामो समयदेखि रिक्त रहेको सीईओ पदका लागि मङ्सिर २६ गतेसम्म … Continue reading राष्ट्रिय बीमा कम्पनीको सीईओमा थापा, खड्का र बरालको नाम छनोट, कसले मार्ला बाजी ?