कोरोना कोषमा साना किसान लघुवित्तको १० लाख सहयोग

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमासाना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालयले १० लाख सहयोग गरेको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण र उपचारमा सहज होस भन्ने हेतुले नेपाल सरकारले खडा गरेको उक्त कोषमा १० लाख सहयोग गरेको हो । कोरोविश्वव्यापी महामारी फैलिएको कोरोना भाईरसको नेपालमा नियन्त्रण, रोकथाम … Continue reading कोरोना कोषमा साना किसान लघुवित्तको १० लाख सहयोग