माछापुच्छ्रे बैंकको साधारण सभा पौष २ गते, लाभांश पनि पारित गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २२ औंं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २२ औंं वार्षिक साधारण सभा पौष २ गते, बिहीबार होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेबाट सुरू हुनेछ । यसअघि कार्तिक ६ गते, होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा गरिने भनिएको सभा कोरोना … Continue reading माछापुच्छ्रे बैंकको साधारण सभा पौष २ गते, लाभांश पनि पारित गर्ने