एनआइसी एशियाको डाइनामिक डेब्ट फण्डमा मागभन्दा बढि आवेदन
काठमाडौं । एनआईसी एशिया बैं कोष प्रबद्र्धक रहेको एनआईसी एशिया म्युचअल फण्ड अन्तर्गत डाइनामिक डेब्ट फण्डको इकाईमा आवेदन दिने समय मंगलबार सकिएको छ । उक्त फण्ड एण्ड डेब्टमा ६५ करोड ३८ लाख ४१ हजार ४ सय रुपैयाँ बराबरको आवेदन परेको योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । उक्त योजनामा ८० हजार … Continue reading एनआइसी एशियाको डाइनामिक डेब्ट फण्डमा मागभन्दा बढि आवेदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed