गुहेश्वरी मर्चेन्ट बैंकिङ्गले ११.४० प्रतिशत गर्यो लाभांश घोषणा

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले गत आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.४० प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांश कर सहित) गरी कुल ११.४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बुधबार बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले यो लाभांश घोषणा गरेको हो … Continue reading गुहेश्वरी मर्चेन्ट बैंकिङ्गले ११.४० प्रतिशत गर्यो लाभांश घोषणा