गुहेश्वरी मर्चेन्ट बैंकिङ्गले ११.४० प्रतिशत गर्यो लाभांश घोषणा « Arthapath.com
२५ मंसिर २०७७, बिहीबार

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गले ११.४० प्रतिशत गर्यो लाभांश घोषणा



काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले गत आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.४० प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांश कर सहित) गरी कुल ११.४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बुधबार बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले यो लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्