डिम्याट खाता नविकरण गर्न सिद्धार्थ क्यापिटलको आग्रह

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरणको वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । क्यापीटलले एक सुचना जारी गर्दै यस्तो जनाएको हो । क्यापिटलले विभिन्न शाखा कार्यालयहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८–७९ सम्मको डिम्याट संचालन गरेको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । सिद्धार्थ क्यापिटलले वार्षिक शुल्क प्रत्येक … Continue reading डिम्याट खाता नविकरण गर्न सिद्धार्थ क्यापिटलको आग्रह