डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएमईको आग्रह, नविकरण नगरे खाता रोक्का हुने

काठमाडौँ । डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८–७९ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १ सय रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार … Continue reading डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएमईको आग्रह, नविकरण नगरे खाता रोक्का हुने