एनआईबिएल एस क्यापिटलको डिम्याट खाता नविकरण गर्न आग्रह, नविकरण नगरे खाता रोक्का हुने

काठमाडौँ । डिम्याट खाता नविकरण गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ । एनआईबिएल एस क्यापिटल लिमिटेड तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोली आफ्नो धितोपत्रको कारोबार गरिरहेका खातावालहरुलाई धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली २०६८ मा भएको व्यवस्था बमोजिम आर्थिक बर्ष २०७७–७८ तथा अघिल्लो आर्थिक बर्षहरुमा खाता खोलेका … Continue reading एनआईबिएल एस क्यापिटलको डिम्याट खाता नविकरण गर्न आग्रह, नविकरण नगरे खाता रोक्का हुने