बूढीगण्डकीमा सरकारले मात्रै २ खर्ब ६० अर्बभन्दा बढी लगानी गर्नुपर्ने, प्रतिफल भने असाध्यै न्यून

काठमाडौं । ‘राष्ट्रिय गौरव’ घोषणा गरिएको १२०० मेगावाट जडित क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाले वार्षिक ११ देखि १२ प्रतिशतको औसत प्रतिफल दिने पूर्वानुमान गरिएको छ । आयोजनाको शेयर संरचनाका विकल्प तथा वित्तीय लगानीको प्रारूप तयार गर्न गठित प्रदीपकुमार थिके संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा यस्तो उल्लेख छ । आयोजना बनाउन ऋण र शेयर पूँजीको अनुपातका … Continue reading बूढीगण्डकीमा सरकारले मात्रै २ खर्ब ६० अर्बभन्दा बढी लगानी गर्नुपर्ने, प्रतिफल भने असाध्यै न्यून