राष्ट्रिय बीमा कम्पनीले ५ आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदन बीमा समितिमा स्वीकृतिका लागी पेश गर्यो

काठमाडौं । बीमा समितिमा राष्ट्रिय बीमा कम्पनीले ५ आर्थिक वर्षको लेखापरिक्षण प्रतिवदेन स्वीकृतिका लागि बुझाएको छ । राष्ट्रिय बीमा कम्पनीले आर्थिक बर्ष २०६८–०६९, आर्थिक बर्ष २०६९–०७०, आर्थिक बर्ष २०७०–०७१, आर्थिक बर्ष २०७१–०७२ र आर्थिक बर्ष २०७२–०७३ सम्मको लेखापरिक्षण प्रतिवेदन बीमा समितिमा पठाएको हो । यसलाई स्वीकृतिक लागि बीमा समितिमा पठाएको कम्पनी बताएको छ । कम्पनीको … Continue reading राष्ट्रिय बीमा कम्पनीले ५ आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदन बीमा समितिमा स्वीकृतिका लागी पेश गर्यो