हिमालयन बन्यो दोस्रो पुर्नबीमा कम्पनी, जसको लागी प्रक्रिया उसैले पायो एलओआई

काठमाडौं । बीमा समितिले नयाँ १ पुर्नबीमा कम्पनीलाई लाइसेन्स दिएको छ । बीमा समितिले नयाँ पुर्नबीमा कम्पनीको लागी बैशाख १६ गते आवेदन दिन आह्वान गरेको थियो । १ महिनाको अवधीमा १ नयाँ पुर्नबीका कम्पनीले लाइसेन्सको लागी सैद्धान्तिक सहमती पाएको छ । जेठ १६ गते आइतबार बसेको बीमा समितिको बैठकले हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई नयाँ पुर्नबीमा कम्पनीको … Continue reading हिमालयन बन्यो दोस्रो पुर्नबीमा कम्पनी, जसको लागी प्रक्रिया उसैले पायो एलओआई