व्यापार बढाउन हिमालयन रिले थाल्यो बीमा कम्पनीसंग छलफल, चन्द्र शेखरनलाई सीईओ बनाउँदै

काठमाडौं । औपचारीक रुपमा उद्घाटन नहुँदै हिमालयन रि इन्स्योरेन्स व्यापक मार्केटिङमा लागेको छ । हिमालयन रिले शुक्रबार सबै बीमा कम्पनीका रि इन्स्योरेन्स हेर्ने कर्मचारीलाई बोलाएर अन्र्तक्रिया गरेको छ । हिमालयन रिले औपचारिक कारोवार सुरु गरेको छैन । यद्यपि बीमा समितिबाट अन्तिम कारोवारको स्वीकृत पाइसकेको छ । अन्य ४ ओटा कम्पनीलाई पछि पार्दै लाइसेन्स हत्याएको हिमालयन … Continue reading व्यापार बढाउन हिमालयन रिले थाल्यो बीमा कम्पनीसंग छलफल, चन्द्र शेखरनलाई सीईओ बनाउँदै