अयाेग्य कर्मचारी नियुक्ती गरेकाे भन्दै नेपाल लाइफलाई बीमा समितिले गर्याे कारवाही

काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कारवाही गरेको छ । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपिरित कार्य गरेको भन्दै नेपाल लाइफ इन्स्योरेन्सलाई कारवाही गरेको हो । बीमा समितिले कम्पनीलाई २० हजार रुपैयाँ जरिवाना तिराएको हो । बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र … Continue reading अयाेग्य कर्मचारी नियुक्ती गरेकाे भन्दै नेपाल लाइफलाई बीमा समितिले गर्याे कारवाही