ओझालाई फिर्ता बोलाएर राष्ट्रिय बीमा कम्पनीमा सीईओ नियुक्तिको तयारी, कसले मार्ला बाजी ?

काठमाडौं । अर्थ मन्त्रालयले ६ महिनाको लागी काजमा पठाइएका राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ओझाको कार्यकाल सकिन अव २२ दिन मात्र बाँकी छ । अर्थ मन्त्रालयले ओझालाई ६ महिनाको लागी पठाएको भए पनि अवधि बाँकी छदै फिर्ता बोलाएर यसअघि छनोटमा परेका मध्येबाटै सीईओ नियुक्तिको तयारी भएको हो ।  अर्थ मन्त्रालयका उपसचिव रहेका … Continue reading ओझालाई फिर्ता बोलाएर राष्ट्रिय बीमा कम्पनीमा सीईओ नियुक्तिको तयारी, कसले मार्ला बाजी ?