हिमालयन रि इन्स्योरेन्समा ‘उपासना’ को इन्ट्री, कम्पनीले सुम्पियो डेपुटी सीईओको जिम्मेवारी

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल पौडेल नियुक्ति भएकी छन् । पौडेलले हिमालयन रिमा जानका लागि युनाईटेड इन्स्इोरेन्सबाट केहीस समय अघि राजिना दिएकी थिईन । २०७८ साल वैशाख १६ गते युनाईटेड इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएकी पौडेलले डेढ वर्ष नपुग्दै राजीनामा दिएकी हुन् । उनलाई हिमालयन रि तानेर छिमेकी … Continue reading हिमालयन रि इन्स्योरेन्समा ‘उपासना’ को इन्ट्री, कम्पनीले सुम्पियो डेपुटी सीईओको जिम्मेवारी