एक वर्षमै ५६५ बीमा कम्पनीको कार्यालयको अस्तित्व सकियो, कहाँ गए बीमा क्षेत्रका ६५६ कर्मचारी ?

काठमाडौं । नेपाली बीमा क्षेत्रका कर्मचारी र कम्पनीका शाखा कार्यालयको सङ्ख्या घट्दै गएको छ । एक वर्षको अवधिमा बीमा क्षेत्रबाट साढे ६०० भन्दा बढी कर्मचारी बाहिरिएका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार एक वर्षमै बीमा कम्पनीबाट ६५६ जना कर्मचारी बिदा भएका छन् । अघिल्लो वर्षको असार मसान्तसम्ममा कुल ११ हजार ८६१ जना कर्मचारी बीमा कम्पनीहरूमा … Continue reading एक वर्षमै ५६५ बीमा कम्पनीको कार्यालयको अस्तित्व सकियो, कहाँ गए बीमा क्षेत्रका ६५६ कर्मचारी ?