दुई पुनर्बीमा कम्पनीलाई मर्ज गराउन नियामकको दबाब, अर्को पुस भित्रै १७ अर्ब पूँजी थप्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनरबीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी २० अर्ब पुर्याउन निर्देशन दिने निर्णय गरेको छ । बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । अहिले बीमा कम्पनीहरुको चुक्तापूँजी नै अधिक भइसकेका कारण पूनर्बीमा कम्पनीको पूँजी बढाउनु पर्ने अवस्था आएको प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले अर्थपथलाई बताए । प्राधिकरणले आगामी पुस … Continue reading दुई पुनर्बीमा कम्पनीलाई मर्ज गराउन नियामकको दबाब, अर्को पुस भित्रै १७ अर्ब पूँजी थप्न निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed