भारतमा पुनर्बीमाको चुक्तापूँजी आधा घटाएको ६ महिना नबित्दै नेपालमा किन दोब्बर बनाइयो ?

काठमाडौं । छिमेकी भारतले पाँच महिना अघिमात्रै विदेशी पुनर्बीमा व्यवसाय गर्ने कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी १ अर्बबाट आधा घटाएर ५० करोड भारतीय रुपयाँ तोकेको छ । त्यहाँको ‘भारतीय बीमा विनियामक और विकास प्राधिकरण’ले आफ्नो देशलाई विश्वको ‘पुनर्बीमा हब’ बनाउने उद्देश्यले यस प्रकारको कदम चालेको बताएको छ । यसअघि भारतमा जीवन, निर्जीवन र स्वास्थ्य बीमा गर्ने … Continue reading भारतमा पुनर्बीमाको चुक्तापूँजी आधा घटाएको ६ महिना नबित्दै नेपालमा किन दोब्बर बनाइयो ?