बीमितमैत्री सेवामा अब्बल कहलिँदै आइएमई लाइफ, मासिक कति गर्छ दावी भुक्तानी ?

काठमाडौं । व्यापार विस्तारमा आक्रामक रुपले अघि बढेको आइएमई लाइफ इन्स्योरेन्स बीमितमैत्री बीमितमैत्री सेवामा प्रतिवद्ध देखिएको छ । कम्पनीले दावी भुक्तानीमा पनि उत्तिकै अग्रसरता देखाएको हो । दावी परेको छोटो समयमा नै बीमितलाई झनझटरहित तबरबाट कम्पनीले भुक्तानी दिँदै आएको छ । ८ महिनाको अवधिमा नै कम्पनीले झन्डै १४ करोड दावी भुक्तानी दिएको छ । कम्पनीले … Continue reading बीमितमैत्री सेवामा अब्बल कहलिँदै आइएमई लाइफ, मासिक कति गर्छ दावी भुक्तानी ?