नयाँ व्यवसाय भित्र्याउन नेपाल लाइफ र नेशनल अगाडी, हिमालयन, एलआइसी र सूर्यज्योतिबीच प्रतिस्पर्धा

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आठ महिनामा साढे १८ अर्ब बराबरको नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) भित्र्याएका छन्। नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत साउनदेखि फागुनसम्ममा १४ जीवन बीमा कम्पनीहरुले १८ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । … Continue reading नयाँ व्यवसाय भित्र्याउन नेपाल लाइफ र नेशनल अगाडी, हिमालयन, एलआइसी र सूर्यज्योतिबीच प्रतिस्पर्धा