निर्जीवन बीमा व्यवसायमा शिखरको वर्चश्व, सलिकोलाई पच्छ्याउँदै सिद्धार्थ प्रिमियर र आइजीआई

काठमाडौं । आठ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार २६ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । साउनदेखि फागुनसम्म १४ वटा कम्पनीहरुले २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, यो गत आवको सोही अवधिको तुलनामा भने सामान्य … Continue reading निर्जीवन बीमा व्यवसायमा शिखरको वर्चश्व, सलिकोलाई पच्छ्याउँदै सिद्धार्थ प्रिमियर र आइजीआई