अभिकर्ता प्रोत्साहनमा आइएमई लाइफको फरक ट्रिक, दियो बाइकदेखि सुनसम्मको उपहार

काठमाडौं । आइएमई इन्स्योरेन्सले आफ्ना उत्कृष्ट अभिकर्ताहरुका मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ । गत पौष महिनामा लागू गरेको मासिक योजना अन्तर्गतको सम्पूर्ण कुपन बिजेताहरुलाई सहभागी गरिएको थियो । आज अर्थात् असोज १६ गते बुधवार कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीट मार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको … Continue reading अभिकर्ता प्रोत्साहनमा आइएमई लाइफको फरक ट्रिक, दियो बाइकदेखि सुनसम्मको उपहार