ठुला निर्जीवन बीमा कम्पनीको बिजनेश ग्रोथ : नेपाल र ओरियण्टलको उच्च दरमा वृद्धि, दुई वटाको घट्यो

काठमाडौं । ठुला निर्जीवन बीमा कम्पनीहरुको बिजनेश दोहोरो अंकले वृद्धि भएको छ । कम्पनीहरुको व्यापार साढे १० प्रतिशत वृद्धि भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा कम्पनीहरुले १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा १०.७३ प्रतिशत बढी … Continue reading ठुला निर्जीवन बीमा कम्पनीको बिजनेश ग्रोथ : नेपाल र ओरियण्टलको उच्च दरमा वृद्धि, दुई वटाको घट्यो