बीमा प्राधिकरणको अध्यक्षका लागी ५ जना छानिए, कसले बाजी मार्ला ? 

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको लागी पाँच जनाको सर्टलिष्ट सूची प्रकाशन भएको छ ।  सरकारद्वारा गठित सिफारिस समितिको फागुन ४ गतको बैठकले ५ जनाको नाम सर्ट लिस्ट गरेको हो ।  अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिको निर्णयअनुसार कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् । छनोटमा परेका ५ जनाको अन्तर्वार्ता … Continue reading बीमा प्राधिकरणको अध्यक्षका लागी ५ जना छानिए, कसले बाजी मार्ला ?