सेयर बजारप्रति अर्थमन्त्री पौडेलको चासो, बजार प्रभावित हुने काम नगर्न धितोपत्र बोर्डलाई निर्देशन

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सेयरबजारप्रति चासो राखेका छन । मन्त्री पौडेलले धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङ्गानासंग भेटेर बजारको वर्तमान अवस्थाबारेमा जानकारी लिएका छन । सोमबार सेयर बजारमा परिो गएपछि अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङ्गानालाई मन्त्रालयमै डाकेर कुराकानी गरेका थिए । मन्त्री पौडेलले सेयर बजार आफ्नै गतीमा चलोस बजारलाई कुनै प्रभावित … Continue reading सेयर बजारप्रति अर्थमन्त्री पौडेलको चासो, बजार प्रभावित हुने काम नगर्न धितोपत्र बोर्डलाई निर्देशन