मंगला सिमेन्टमा चरम बेथिति: एउटै भ्याट विलबाट ३ पटकसम्म सिमेन्ट सप्लाई हुन्छ
काठमाडौं । मंगला सिमेन्ट उद्योगले सरकारलाई तिर्नुपर्ने कर नतिरेको पाइएको छ । साउन १ २०७५ बाट सिमेन्ट उत्पादन गरिरहेको मंगला सिमेन्टले सरकारलाई तिर्नुपर्ने करसमेत नतिरेको पाइएको छ । एउटै भ्याटविल काटेर सा्ही बिलबाट ३ पटकसम्म सामान लोड हुने गरेको उद्योगकै एक कर्मचारीले बताएका छन । सिमेन्टमा हुनुपर्ने मापदण्डनै पुरा नगरी उत्पादन भैरहेको सो सिमेन्ट उद्योगभित्र … Continue reading मंगला सिमेन्टमा चरम बेथिति: एउटै भ्याट विलबाट ३ पटकसम्म सिमेन्ट सप्लाई हुन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed