किन पुगे राजेन्द्र महतोको लाइनमा प्रचण्ड !

०७२ सालको सुरुमै नेपाललाई महाभूकम्पले थिलथिलो बनायो । महाभूकम्पको बीचमा नेपालका दलले देशमा संविधान जारी गर्ने निधो गरे । तत्कालीन नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जतिसक्दो चाँडो संविधान जारी गरेर देशलाई स्थायित्व दिने निर्णय गरे । त्यसमा मधेसवादी दलको विरोध रह्यो । संविधानलेखनको कार्यमा मधेसवादी दललाई साथ लिने प्रयास तीनवटै दलले गरे … Continue reading किन पुगे राजेन्द्र महतोको लाइनमा प्रचण्ड !