स्वास्थ्य संकटकाल वा कर्फ्यू लगाउने सरकारको तयारी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या र मृत्यु हुनेको संख्या बढेसंगै भोलीबाटै सरकारले स्वास्थ्य संकटकालसहित कर्फ्यू लगाउने तयारी गरेको छ । कोरोना भाईरस रोकथाम तथा न्यूनिकरण गर्नका लागि सरकारले कर्फ्यू लगाउन लागेको हो । सरकारका एक मन्त्रीले दिएको जनाकारी अनुसार सरकार कफ्यु लगाउने अवस्थामा पुगेको बताए । सरकारले भोली बुधबारदेखी कर्फ्यू लगाउने अवस्थामा पुगेको … Continue reading स्वास्थ्य संकटकाल वा कर्फ्यू लगाउने सरकारको तयारी