माधव नेपाल पक्ष र प्रचण्डपक्ष मिलेपछि मुख्यमन्त्री शाहीको पद जोगियो, नेकपा केन्द्रको हस्तक्षेपले ओलीपक्षलाई तनाव

काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको निर्देशनका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिने भएको छ । केन्द्रको निर्देशनमा मुख्यमन्त्री पद अहिलेलाई जोगिएको छ । तत्काल कर्णाली प्रदेशको सरकार नढल्लने भएको छ । मुख्यमन्त्री शाहीले आफुलाई हटाउन हस्ताक्षर गरेका पार्टी नेता माधव नेपाल पक्षाका नेताहरुसंग गोप्य सहमती गरी आफ्नो पद जोगाएका छन । मुख्यमन्त्री … Continue reading माधव नेपाल पक्ष र प्रचण्डपक्ष मिलेपछि मुख्यमन्त्री शाहीको पद जोगियो, नेकपा केन्द्रको हस्तक्षेपले ओलीपक्षलाई तनाव