काठमाडौं । सरकारले सवारी साधनको आयातमा लगाएको प्रतिबन्ध हटाउने तयारी थालेको छ । गत वैशाख १३ गतेदेखि सरकारले निजी प्रयोजनका कार, जिप भ्यान र १५० सिसी भन्दा माथिका दुई पाङ्ग्रे सवारी साधनामा प्रतिबन्ध लगाएको थियो । विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि सरकारले सवारी आयातमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध असोज २८ गतेपछि हटाउने तयारी … Continue reading सवारीसाधन आयात लगाइएको प्रतिबन्ध हटाउन अर्थमन्त्रीको दौडधुप, नाफा कमाउन नपाएको भन्दै व्यवसायीले दिए सरकारमाथि दबाब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed