दुई अध्यक्षको भागबण्डा नमिल्दा रोकिए सरकारी नियुक्ति

काठमाडौं । सत्ता घटक नेकपा एमाले र मोओबादी केन्द्रका अध्यक्षहरुबीच बागबण्डा नटुंगिँदा वित्तीय क्षेत्रका कम्पनी र नियामक नेपाल धितोपत्र बोर्ड समेत नेतृत्व बिहिन रहन बाध्य भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच रिक्त पदमा नियुक्ति गर्ने सम्बन्धमा कुनै टुंगो नलागेका कारण यी गतिविधि अघि बढ्न नसकेको विस्वस्त स्रोतले जानकारी दिएको … Continue reading दुई अध्यक्षको भागबण्डा नमिल्दा रोकिए सरकारी नियुक्ति