युद्धले देश र नागरिकलाई कसरी बरबाद पार्छ ?

काठमाडौँ । आगामी सोमबार युक्रेनमा युद्ध सुरु भएको तीन वर्ष पुग्दै छ । तर यो युद्धले एक सुन्दर देशलाई कुन दुर्गतीमा पुर्याइदियो भन्ने अहिले अनुमान गर्न पनि असम्भव छ । यतिञ्जेलसम्म त्यहाँ कति मान्छे मरे र कति घाइते भए भन्ने कुनै यकिन विवरण उपलब्ध छैन । यस युद्धले लाखौँ मानिसको ज्यान लिइसकेको अनुमान गरिएका छन् … Continue reading युद्धले देश र नागरिकलाई कसरी बरबाद पार्छ ?