अछाममा बाढीले बस्ती बगाउँदा ६ जनाको शव भेटियो, १५ जना बेपत्ता

काठमाडौं । गएराति परेको अबिरल बर्षापछि अछामको रामारोशन गाउँपालिकाका कैलाशखोलाले बगाएका वेपत्तामध्ये ६ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका ५ सैनिबजारबाट वेपत्ता भएका मध्ये ६ जनाको शव फेला परेको छ भने ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानियले जनाएका छन् । यस्तै २ जनाको शव मंगलसेन नगरपालिका वडा … Continue reading अछाममा बाढीले बस्ती बगाउँदा ६ जनाको शव भेटियो, १५ जना बेपत्ता