६ महिनादेखी सार्वजनिक यातायात नचल्दा १२ लाख मजदूर प्रभावित, बसमा खिया लाग्यो

चित्रराज भण्डारी काठमाडौं । नेपालमा ८० हजार मालबहाक सवारी र ३ लाख यात्रुबहाक सवारी साधन रहेको छ । अनुमानित १ लाख ६० हजार मजदुर माल बहाक सवारी साधनमा र ६ लाख मजदूर यात्रुबहाक सवारी साधनमा आवद्ध रहेका छन् । तर यातायात व्यावसायीहरुले नेपालमा करिव १०÷१२ लाख मजदूर प्रत्यक्ष र ५÷७ लाख मजदूर अप्रत्यक्ष गरि १७÷१८ … Continue reading ६ महिनादेखी सार्वजनिक यातायात नचल्दा १२ लाख मजदूर प्रभावित, बसमा खिया लाग्यो