भुमिमन्त्री अर्यालाई लाग्याे ठेस, सर्वत्र विराेधपछि कित्ताकाट फुकुवाकाे निर्णयबाट व्याक

काठमाडौं । वर्षाैदेखी गुमेकाे नेपालकाे भुभाग लिपुलेक, लिम्पुराधुरा र कालीीनदीकाे भुमि नेपालकाे नक्सामा समेटेर नयाँ नक्सा जारी गरेर वाही वाही कमाएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याललाई अहिले खेतीयाेेेेेग्य जमिन कित्ताकाट गर्ने निर्णयले विवादमा परेकी छिन । हालै मन्त्रीपरिषद बैठकले फुकुवा गरेको जग्गा कित्ताकाट सम्बन्धी निर्णय बदर भएको छ । भूमि … Continue reading भुमिमन्त्री अर्यालाई लाग्याे ठेस, सर्वत्र विराेधपछि कित्ताकाट फुकुवाकाे निर्णयबाट व्याक