योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने, को हुन् सुगा ?

काठमाडौं । जापानको सत्तारुढ दलले प्रमुख क्याबिनेट सचिव योशिहिदे सुगालाई आफ्नो नयाँ नेता चुनेको छ । जापानको समाचार संस्था एनएचकेका अनुसार सुगालाई प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी बनाउन पार्टी नेतामा चयन गरिएको छ । सुगाले उनका प्रतिद्वन्दी महासचिव शिगेरू इशिबा र पार्टीका नीति प्रमुख फुमिओ किशिदालाई ७० प्रतिशतभन्दा बढी मत ल्याएर पराजित गरेका हुन् । अब … Continue reading योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने, को हुन् सुगा ?