काठमाडौं । नेपाल विद्युत प्राधिकरणको दोस्रो कार्याकालको लागी कार्यकारी निर्देशक बन्न नसकेका कुलमान घिसिङले प्रधानमन्त्रीको प्रशंसा गरेका छन । आफ्नो विदाइ कार्यक्रममा घिसिङले भने मेरो एकल प्रयासबाट नभई प्रधानमन्त्री, उर्जामन्त्री लगायत सबै कर्मचारीको प्रयासबाट प्राधिकरणमा आमुल परिवर्तन संभव भएको बताए । सोमबारको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्रीले नचाहना घिसिङ कार्यकारी निर्देशकमा पुर्ननियुक्ती पाएका थिएनन् । उनले प्राधिकरणमा … Continue reading प्राधिकरणमा पुर्ननियुक्ति नभएपछि कुलमानले गरे प्रधानमन्त्रीको प्रशंसा, प्राधिकरण सुर्धान स्टाण्ड लिएकै हुँ (विदाई कार्यक्रमको भिडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed