एकाविहानै पेट्रोलसहित ट्यांकर त्रिशुलीमा खस्दा आगालागी

काठमाडौं । आइतबार विहानै चितवनतर्फबाट आएको पोट्रोलसहितको ट्याँकर त्रिशूली नदिमा खस्दा आगालागी भएको छ । पोट्रोल बोकेर काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङको चरौंदीमा दुर्घट्ना भएको धादिङप्रहरीले जनाएको छ । ट्यांकर धिशूली नदिमा खसेपछि आगालागी भएको हो । गल्छी गाउँपालिका ६ चरौदीमा ट्यांकर त्रिशुलीमा खसेको थियो । दुघट्नामा परेका ट्यांकरको चालक र … Continue reading एकाविहानै पेट्रोलसहित ट्यांकर त्रिशुलीमा खस्दा आगालागी