एकाविहानै पेट्रोलसहित ट्यांकर त्रिशुलीमा खस्दा आगालागी « Arthapath.com
४ आश्विन २०७७, आईतवार

एकाविहानै पेट्रोलसहित ट्यांकर त्रिशुलीमा खस्दा आगालागी



काठमाडौं । आइतबार विहानै चितवनतर्फबाट आएको पोट्रोलसहितको ट्याँकर त्रिशूली नदिमा खस्दा आगालागी भएको छ ।

पोट्रोल बोकेर काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङको चरौंदीमा दुर्घट्ना भएको धादिङप्रहरीले जनाएको छ । ट्यांकर धिशूली नदिमा खसेपछि आगालागी भएको हो ।

गल्छी गाउँपालिका ६ चरौदीमा ट्यांकर त्रिशुलीमा खसेको थियो । दुघट्नामा परेका ट्यांकरको चालक र सहचालक सकुशल रहेका छन ।


प्रतिक्रिया दिनुहोस्